वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीको BANGLADESH भ्रमण

२०७६, मङि्सर २३ सोमबार 247 Views


वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीले Young Talent Nepal-Bangla Cricket Tournament 2019 क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि Bangladesh को Dhaka र Cox’s Bazar मा भ्रमण गर्ने भएको छ । December 9th देखि 16th सम्म Dhaka र Cox’s Bazar मा Bangladesh Club Cricket Academy खेलहरु खेल्ने छ ।40 Over र T-20 को खेलहरु खेलिने प्रतियोगितामा द्यबलनबिमभकज भित्रका १९ वर्ष मुनिका खेलाडिहरुले सहभागिता जनाउने छन ।
विगतमा वंगलादेशको चार पटक, भारतको तिन पटक र दुवईको दुई पटक सफल भ्रमण गरि सकेको यस एकेडेमिले नियमित प्रशिक्षण, प्रतियोगिता र क्रिकेट भ्रमण गर्दै युवा खेलाडिहरुको प्रतिभा निखार्ने काम सफलतापुर्वक गर्दै आएको छ । आजै यस कार्यक्रम विच Orchid International College का निर्देशक विदुर दाहाल र काठमाडौँ महानगरपालिका ९ नं. वडाका वडा सदस्यहरु श्री राम राईले खेलाडिहरुलाई विदाई गर्नु भयो ।

WAiWai GHCA को टिम यसप्रकार रहेको छ ।

S. No. Name Designation

1.

Amit Khadka

Captain

2.

Dikendra Shah

Vice Captain

3.

Subash Sharma Sapkota

Player

4.

Nikhil Yadav

Player

5.

Anurodh Panta

Player

6.

Sandesh Sharma Basyal

Player

7.

Sanjog Ghimire

Player

8.

Pasang Dorjee Sherpa

Player

9.

Rabin Bhattarai

Player

10.

Ishan Shrestha

Player

11.

Amit Dhakal

Player

12.

Krishna Gupta

Player

13.

Sudeep Sharma

Coach

14.

Bike Prasad

Manager