एनआरएनए को चुनाब कुल आचार्य अगाडी।

२०७६, असोज ३० बिहिबार 586 Views

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा हिजो चुनाबको दिन कम्पुटर ह्याक भयर चुनाब स्थगित गरियेको थियो । कम्पुटर ह्याक कुमार पन्त र उनको प्यानलले गरेको थियो ।

अध्यक्षका प्रत्यासी उम्मेदवार कुमार पन्त र उपाध्यक्ष बद्री के.सि हार्ने पक्का पक्की भयेसी आर्का आफ्ना प्रत्यासी उम्मेदवार कुल आचार्य र आचार्यको प्यानललाई हराउन येस्तो भयेको थियो श्रोत ।

अहिले चुनाब सकियेको छ मतगणना अबको केही क्षेणमा सुरु हुने हामिलाई समाचार प्राप्त भयेको छ ।
आज भयेको निर्वाचनमा कुलमत 2680 मा 2347 मत खसेको छ।

आज भयेको मतगणनालाई अधार मान्दै कुल आचार्य २२% को मत अन्तरमा बिजयहुने पक्का छ , अजय प्रतिनिधि