एनआरएनए को चुनाब स्थगित कम्पुटर ह्याक ।

२०७६, असोज २९ बुधबार 614 Views

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा आज चुनाबको दिन कम्पुटर ह्याक भयेको छ ।चुनाब हुँदै गर्दा भोट एउटालाई हाल्दा अर्कैलाई जाने गरि इलेक्ट्रोनिक सिस्टममा फिक्स गरियेको पाईयकाले हाललाई चुनाब स्थगित गरियेको छ ।

अध्यक्षका प्रत्यासी उम्मेदवार कुमार पन्त र उपाध्यक्ष बद्री के.सि हार्ने पक्का पक्की भयेसी आर्का आफ्ना प्रत्यासी उम्मेदवार कुल आचार्य र आचार्यको प्यानललाई हराउन येस्तो भयेको हो श्रोत ।

हाललाई चुनाब स्थगित गरियेको छ र चुनाब भोलि बिहान १० बजे हुने जानकारी हामीलाई प्राप्त भयेको छ ।